FAQs Complain Problems

सूचना तथा समाचार

तामाकोशी गाउँपालिका बिद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ हाँवामा सुरू ।

तामाकोशी गाउँपालिकामा बिद्यालय स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ सुरू भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं ७ को खेल मैदानमा २०७५ चैत्र २६ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन दोलखा जिल्ला समन्वय समितिका अध्यक्ष तथा प्रमुख अतिथि डबल पाण्डेले गर्नुभएको छ । आजदेखि

Pages