समाचार
गणतन्त्र दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा आमन्त्रण गरिएको सम्बन्धी सूचना ।
श्री गाउँसभा सदस्य ज्यूहरु,
श्री कार्यपालिका सदस्य ज्यूहरु,
श्री राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ज्यूहरु,
श्री प्रधानाध्यापक ज्यूहरु,
श्री नेपाल पत्रकार महासंघ, दोलखा शाखा,
श्री प्रहरी चौकि (छौँडे र किर्ने),
श्री सम्पूर्ण कर्मचारीहरु (सबै),
तामाकोशीग गाउँपालिका, दोलखा ।