समाचार
थप परिक्षा केन्द्र कायम गरिएको सम्बन्धमा -जरुरी सूचना (सम्बन्धित आ.वि. तथा मा.वि.)
२०७५ सालको आधरभुत तह उत्तिर्ण परिक्षा (कक्षा ८) सञ्चालन सम्बन्धमा परिक्षा समितिको निर्णय अनुसार देहायबमिजिम थप परिक्षा केन्द्र कायम गरिएकोले सरोकारवाला सम्पूर्णको जानकारिको लागि यो सूचना प्रकाशन गरिएको छ ।
परिक्षा केन्द्रको नाम:- श्री अमर मावि झुले
सहभागि हुने विद्यालयहरु:- १) श्री अमर मा.वि. झुले (विद्यार्थी सङ्ख्या ८) तथा २) श्री जनता आ.वि. झुले (विद्यार्थी सङ्ख्या ५)
जम्मा विद्यार्थी सङ्ख्या १३ ।