जफे
साबिकको सिंगो जफे गाविसलाई तामाकोशी गाउँपालिकाको वडा नं ३ कायम गरिएको हो ।
निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:
रामप्रसाद काफ्ले - वडा अध्यक्ष - 9851149083
लिलामान मोक्तान - वडा सदस्य - 9865334679
प्रचण्डदिप कार्की - वडा सदस्य - 9851145196
देवी पोखरेल - महिला सदस्य - 9861054919
बिमला मिजार - दलित महिला सदस्य - 9742465698