मालु
साबिकको सिंगो मालु गाविसलाई तामाकोशी गाउँपालिकाको वडा नं ४ कायम गरिएको हो ।
निर्वाचित जनप्रतिनिधि सम्पर्क विवरण:
नारायण खड्का (सुरज) - वडा अध्यक्ष - 9851124462
यज्ञ बहादुर श्रेष्ठ - वडा सदस्य - 9843153710
खड्ग विक्रम खड्का - वडा सदस्य - 9860460914
रीता पोख्रेल - महिला सदस्य - 9742854649
गीता खाती - द. म. सदस्य - 9741892362