FAQs Complain Problems

गरीब तथा जेहेन्दार छात्रवृत्तिको लागि आवेदन दिने सम्बन्धी जरुरी सूचना ।

यस गाउँपालिकाको सामुदायिक विद्यालयहरुबाट SEE उतिर्ण गरी कक्षा ११, १२ मा विज्ञान विषय वा उच्च शिक्षामा प्राविधिक र व्यवसायिक विषय लिई अध्ययन गरिरहेका गरीब तथा  जेहेन्दार विद्यार्थी भाईबहिनिहरुका लागि यस गाउँपालिकाबाट छात्रवृत्ति प्राप्त गर्न यही माघ १३ गतेसम्म निवेदन दिने सम्बन्धी जरुरी सूचना ।

आर्थिक वर्ष: