FAQs Complain Problems

तामाकोशी गाउँपालिकाको आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा सम्बन्धी सूचना । (UPDATED)

क्षेत्रगत कार्यसूची (TOR) खरिद गर्न लाग्ने रकम रु १००० यस गाउँपालिकाको नेपाल बैङ्क लि. चरिकोट शाखामा रहेको आन्तरिक राजश्व खाता नं. १३००३०००००१००१०००००२ मा जम्मा गरेको भौचरको सक्कल वा स्क्यान गरी ito.tamakoshimun@gmail.com मा पठाउन सकिने छ ।

त्यस्तै फर्म सूचीकृत गर्नका लागि आवश्यक कागजातहरु adm.tamakoshimun@gmail.com मा पठाउन सकिने छ ।

आर्थिक वर्ष: