FAQs Complain Problems

प्रस्ताव आव्हान सम्बन्धी सूचना - कृषि बीउबीजन उत्पादन आयोजना, गोवद्वनटार ।

"कृषि बीउबीजन उत्पादन आयोजना, तामाकोशी ५ सहरे, गोवद्वनटार" सञ्चालनका लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना ।

निवेदनको ढाँचा यसैसाथ संलग्न गरिएको छ ।

थप जानकारीको लागि बिदुर प्रसाद तिमल्सेना (९८६१३५५४६१) मा सम्पर्क गर्नुहोला ।

आर्थिक वर्ष: