FAQs Complain Problems

बोलपत्र स्वीकृत गर्ने आशयको सुचना - लागत साझेदारीमा सहकारी भवन तथा घेराबार निर्माण, भिमेश्वर ब. सहकारी भिरकोट ।

मिति 2077/12/2७ मा सार्वजनिक खरिद अनुगमन कार्यालयको website मा प्रकाशित सूचनामा उल्लेखित अन्तिम म्याद भित्र पर्न आएका बोलपत्रदाताहरु मध्ये निम्न अनुसारको बोलपत्रदाताको बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूतरुपमा प्रभावग्राही भई स्वीकृतिको लागि छनौट भएकोले सार्वजनिक खरिद ऐन-2063 बमोजिम बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सम्बन्धित सवैको जानकारीको लागि प्रकाशित गरिएको छ ।

तपसिलः-

सि.नं.

ठेक्का नं.

कामको विवरण

बोलपत्रदाताको नाम

कबोल अंक( मु.अ.कर सहित)

1

11/TRM/NCB/Works/2077-078

लागत साझेदारीमा सहकारी भवन  तथा घेरावार निर्माण, भिरकोट-१, ता.गा.पा.

Ankur Nirman Sewa, Pvt. Ltd, Kathmandu.

43,39,510.91

                                                                                     

                                                                                                प्रमुख प्रशासकीय अधिकृत

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: