FAQs Complain Problems

विधुतीय खरिद प्रक्रिया मार्फत वोलपत्र आव्हान सम्बन्धी सूचना - सौर्य वत्ती जडान (Solar Street Light)

प्रथम पटक प्रकाशित मिति २०७८/०2/05

यस कार्यालयको चालु आ.व.२०७७/०७८ को स्वीकृत कार्यक्रम अन्तर्गत तपसिलमा उल्लिखित राष्ट्रिय उर्जा तथा नविकरणीय उर्जा कार्यक्रम बिधुतिय खरिद मार्फत गर्नुपर्ने भएकोले मुल्य अभिवृदि कर, आयकर दर्ता प्रमाण-पत्र प्राप्त तथा वैकल्पिक उर्जा प्रवद्धन केन्द्रद्वारा मान्यता दिएका कम्पनीहरुबाट सार्वजनिक खरिद अनुगमन कार्यालयको website www.bolpatra.gov.np/egp मा उल्लेख भएका निम्न सर्तको अधिनमा रहि मिति 2078/03/04 गते दिनको १२:०० बजे सम्म सहभागि हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

शिलबन्दी बिक्रिको रकम दाखिला गर्ने बैंक खाताको विवरणः- लक्ष्मी बैंक लिमिटेड, तामाकोशी शाखा,दोलखा।

तामाकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आन्तरिक राजश्व खाता नं. – 12703000142

धरौटि खाता नं.- 12703000023

  • अन्य कुराहरु यस कार्यालयको सुचना पाटिमा तथा वेबसाईट www.tamakoshimun.gov.np मा उल्लेख गरिएको सुचना तथा अन्य प्रचलित कानुन बमोजिम हुने छ ।

ठेक्का नं.

कामको विवरण

ल.ई. (भ्याट सहित)

जमानत रु.

बोलपत्र दस्तुर

 

04/NCB/TRM/Goods/S.L/2077-078

 

 

 

Supply and Installation of 4SSL street Light at different ward of Tamakoshi Rural Municipality.

 

 

37,97,816.00

 

 

1,14,000.00

 

 

3000.00

                                                                                                                                                        प्रमुख प्रशासकीय अधिकृत

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: