समाचार
विवरण भरी पठाउने सम्बन्धी जरुरी सूचना - सहकारी संस्थाहरु (सबै)
यसैसाथ संलग्न विवरण संकलनको ढाँचा (चेकलिस्ट) मा माग भएबमोजिम आफ्नो संस्थाका विवरणहरु भरी यही मिति २०७७ भाद्र २५ गतेभित्र यस तामाकोशी गाउँपालिकाको कार्यालयमा अनिवार्य रुपमा बुझाउन हुन अनुरोध छ ।