समाचार
भेडा-बाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको सातदिने भ्याक्सिनेशन कार्यक्रम सुरु
गाउँ कार्यपालिकाको कार्यालय जामुनेमा आयोजित उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष इश्वरचन्द्र पोख्रेलको उपस्थितिमा स्थानीय किसानका केही बाख्राहरूमा उक्त भ्याक्सिन लगाएर कार्यक्रमको सुभारम्भ गरिएको थियो ।