कोरोना नियन्त्रणका लागि तामाकोशी गाउँपालिकाले केके गर्दै छ त ?
यस तामाकोशी गाउँपालिकामा गत चैत ४ गतेपछि भारत लगायतका बाह्य मुलुकबाट प्रवेश गर्नुहुने सम्पूर्ण महानुभावहरुले अनिवार्य रुपमा आआफ्नो वडामा यथाशीघ्र सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।
भोलि चैत ११ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबै सेवा प्रवाह बन्द हुने बारेको जरुरी सूचना ।
निवेदनको ढाँचा (फाराम) यसैसाथ संलग्न छ -डाउनलोड गर्न सकिनेछ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम २०७६/७७ को लागि बेरोजगार व्यक्तिहरुको निवेदन संकलन गर्ने सम्बन्धमा ।
बेरोजगार व्यक्तिहरुको फाराम पूर्णरुपमा अद्याबधिक गर्ने सम्बन्धमा ।
वडा कार्यालयहरु सबै (७) ।
इच्छुक सार्वजनिक विद्यालयहरुले यही चैत्र ७ गतेभित्र परियोजन प्रस्ताव पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
११ विद्यालय, ११ खेल, २२१ खेलाडी ६३ पदक
श्री माध्यमिक विद्यालयहरु (सबै)
तामाकोशी गाउँपालिका, जफे, दोलखा ।
प्रथमपटक सूचना प्रकाशित मितिः
कृषि अधिकृत सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।
जो जससँग सम्बन्धित छ ।
(तामाकोशी गाउँपालिका)
रोजगार संयोजकको प्रारम्भिक योग्यताक्रमको सूची तथा परिक्षा सञ्चालन सम्बन्धी सूचना ।
प्रथम पटक सूचना प्रकाशित मितिः-२०७६/०९/२८
सेवा करारमा शिक्षक आवश्यकता सम्बन्धी सूचना - (गाउँपालिका अनुदान कोटा -नेपाली विषय)
प्रथम पटक प्रकाशित मिति २०७६।०९।२६
सूचनामा उल्लेख भए बमोजिम १५ दिनभित्र आवेदन दिनुपर्ने ।