FAQs Complain Problems

सूचना तथा समाचार

तामाकोशी गाउँपालिका वडा नं ३ मा जनस्वास्थ्य प्रयोगशाला स्थापना

तामाकोशी गाउँपालिकाले यस क्षेत्र कै पहिलो जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरेको छ । गाउँपालिकाको वडा नं ३ जामुने स्थित स्वास्थ्य चौकिमा आज एक कार्यक्रमका बीच सेवा सुचारू गरिएको छ । कार्यक्रम गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलको प्रमुख आतित्यतामा सम्पन्न भएको छ ।

तामाकोशी गाउँपालिकाको सम्पूर्ण जानकारी तथा सुझाव, गुनासो या समस्या दर्ता अब "मोबाइल एप्लिकेशन" बाटै !

तामाकोशी गाउँपालिकाले सूचना प्रविधिको क्षेत्रमा अर्को फड्को मारेको छ, यस गा.पा.ले आफ्नो मोबाइल एप (Mobile App) Launch गरेको छ । गत कार्तिक महिना मै Launch भएको यस एप्लिकेशनमा यहाँहरूले गाउँपालिकाबाट हुने सम्पूर्ण क्रियाकलापहरूको अद्याबधिक जानकारी, सूचना, समाचार हेर्न र पढ्नका साथसाथै गाउँपालिकाले

तामाकोशी गाउँपालिकाका कार्यालयहरूमा बिद्दुतीय हाजिरी मेसिन जडान

गाउँपालिकाका कर्मचारिहरूलाई कार्यालयमा नियमित गर्ने र जनताको सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले यस गाउँपालिकाले आफ्नो गाउँपालिकाका सरकारी कार्यालयहरूमा बिद्युतीय हाजिरी (Biometric Atendance) मेसिन जडान गरेको छ । यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा बढी संवेदनशील र प्रत्यक्ष ज

तामाकोशी गाउँपालिका कार्यालयमा सिसिटिभी क्यामेरा जडान

यस गाउँ कार्यपालिकाको कार्यालय जामुनेमा ८ ओटा सिसिटिभि क्यामेरा जडान गरिएको छ । सूचना प्रबिधि बिस्तार योजना अन्तर्गत कार्यालय र आसपासमा हुनसक्ने सम्भावित अनियन्त्रित गतिबिधिहरू नियन्त्रण गर्ने र कार्यालय कर्मचारिहरूलाई नियमित गर्ने उद्देश्यका साथ सिसिटिभी जडान गरिएको हो । कार्यालयका सम्पूर्ण कक्ष

अनलाईन घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि २ दिने प्रशिक्षण सम्पन्न

तामाकोशी गाउँपालिकामा अनलाईन घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका ७ वटै वडाका स्थानीय पञ्जीकाधिकारी (वडा सचिव)हरूलाई घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धि सम्पूर्ण कार्यहरू अनलाईनबाटै गर्न सक्नेगरी उक्त तालिमको आयोजना गरिएको हो । सरकारले

स्वास्थ्य चौकि भवन निर्माण गर्ने कार्यका लागि बोलपत्र आब्हान सम्बन्धि सूचना

तामाकोशी गाउँपालिका वडा नं. ३ जफे र वडा नं. ६ च्यामाको स्वास्थ्य चौकि भवन निर्माण गर्ने कार्यका लागि बोलपत्र आव्हान सम्बन्धि सूचना ।

सूचना डाउनलोड गर्न तलको लिङ्कमा click गर्नुुुुहोस् ।

सवारी साधन खरिद सम्बन्धि बोलपत्र आव्हानको सूचना ।

जरुरी सूचना !!
यस तामाकोशी गाउँपालिकाको लागि आवश्यक सवारी साधन खरिद सम्बन्धि बोलपत्र आव्हानको सूचना ।

तलको लिङ्कमा हेर्नुहोला ।

"सम्बृध्द तामाकोशी निर्माण गर्ने अभियानमा जसअपजसको भागिदार आफैँ बन्नुस": जनप्रतिनिधिलाई अध्यक्ष पोखरेलको आव्हान

तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले सम्बृध्द तामाकोशी निर्माण गर्न विकास कार्यक्रमहरूलाई थप प्रभाभकारी बनाउन ईमान्दारितापुर्वक भूमिका खेल्न सबै जनप्रतिनिधिहरूलाई आव्हान गर्नु भएको छ । गत सालको प्रारम्भिक अनुभवबाट पाठ सिकेर आगामी दिनमा काम गर्न निर्देश गर्नुहुँदै अध्यक्ष ईश्वरचन्द्र

जेष्ठ नागरिक स्वास्थ्य जाँच तथा उपचार सेवा सम्बन्धी ५ दिने कार्यक्रम सञ्चालन

तामाकोशी गाउँपालिकाको आयोजनामा "जेष्ठ नागरिक स्वास्थ्य जाँच तथा उपचार सेवा" सम्बन्धि ५ दिने घरदैलो कार्यक्रम २०७५ जेठ २७ देखि गाउँपालिकाका ७वटै वडा र वडाका प्रत्येक टोलटोलमा पुगेर सेवा दिँदै सुरू भएको छ ।

भेडा-बाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको सातदिने भ्याक्सिनेशन कार्यक्रम सुरु

भेडा-बाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको गाउँपालिका स्तरीय सातदिने भ्याक्सिनेशन कार्यक्रम आजदेखि वडा नं ३ जफेबाट सुरु  भएको छ ।

सर्बसाधारणले अनलाइन घटना (जन्म) दर्ता कसरी गर्ने?

यस प्रविधिको प्रयोगबाट सर्बसाधारणले घरमै बसि अनलाइन जन्म दर्ता फारम भर्न सकिनेछ। फारम भर्दा प्राप्त टोकन नम्बर लिएर गाउँपालिकाको वडाकार्यालयबाट सहजै प्रमाण पत्र लिन सकिनेछ। टोकन नं. फारम भर्दा प्रविष्टि गरिएको मोबाईल नं. मा अाउछ।

फारम भर्ने तरिकाहरु: 

ज्येष्ठ नागरिक परिचयपत्र वितरण

तामाकोशी  गाउँकार्यपालिकाको कार्यालयबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्य मिति २०७४/१२/०५ गतेबाट सुरु गरिएको छ । ६० बर्ष उमेर पुरा भएका बृद्ध बृद्धाहरुले सक्कल नेपाली नागारिकताको प्रमाणपत्र, सोको  प्रतिलिपी तथा दुईप्रति अटो साईजको फोटोको साथमा गाउँकार्यपालिकाको कार्यालयमा निज स्वयं उपस्थित भई 

Pages

//