FAQs Complain Problems

सूचना तथा समाचार

प्रस्ताव आव्हान सम्बन्धी सूचना - कृषि बीउबीजन उत्पादन आयोजना, गोवद्वनटार ।

"कृषि बीउबीजन उत्पादन आयोजना, तामाकोशी ५ सहरे, गोवद्वनटार" सञ्चालनका लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना ।

निवेदनको ढाँचा यसैसाथ संलग्न गरिएको छ ।

थप जानकारीको लागि बिदुर प्रसाद तिमल्सेना (९८६१३५५४६१) मा सम्पर्क गर्नुहोला ।

गरीब तथा जेहेन्दार छात्रवृत्तिको लागि आवेदन दिने सम्बन्धी जरुरी सूचना ।

यस गाउँपालिकाको सामुदायिक विद्यालयहरुबाट SEE उतिर्ण गरी कक्षा ११, १२ मा विज्ञान विषय वा उच्च शिक्षामा प्राविधिक र व्यवसायिक विषय लिई अध्ययन गरिरहेका गरीब तथा  जेहेन्दार विद्यार्थी भाईबहिनिहरुका लागि यस गाउँपालिकाबाट छात्रवृत्ति प्राप्त गर्न यही माघ १३ गतेसम्म निवेदन दिने सम्बन्धी जरुरी सूचना ।

सेवा करारमा गणक तथा सुपरिबेक्षक पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

गरीब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणका लागि सेवा करारमा गणक तथा सुपरिबेक्षक पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

Pages

//