FAQs Complain Problems

प्रकाशन

तामाकोशी आवाज २०७९

तामाकोशी गाउँपालिकाको विगत ५ वर्षमा सम्पन्न गरेका मुख्य मुख्य गतिविधिहरु समेटेर तयार पारिएको यस गाउँपालिकाको मुखपत्रको रुपमा प्रकाशित गरिएको ।

तामाकोशी गाउँपालिकाको दोस्रो त्रैमासिक प्रतिवेदन- २०७५ कार्तिक, मंसिर र पौष महिनासम्मको सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिनुपर्ने गत कार्तिक १ गतेदेखि पुष ३० गतेसम्म भएका प्रमुख सम्पादित २० बुँदे कार्य प्रगति विवरण सार्वजनिक गरिएको छ ।

तामाकोशी आवाज २०७५

तामाकोशी गाउँपालिकाको प्रकाशन २०७५ ।

दस्तावेज: