FAQs Complain Problems

तामाकोशी गाउँपालिकाको नीति कार्यक्रम र बजेट २०७८/७९ गाउँसभाबाट पारित ।

तामाकोशी गाउँपालिकाको मिति २०७८ असार १० गतेमा प्रस्तुत आ.व. २०७८/७९ को नीति तथा कार्यक्रम र आगामी वर्षको बजेट नवौं गाउँसभाको दोस्रो बैठकबाट सर्वसम्मतिले पारित भएको छ ।
आ.व. २०७८/७९ को कुल बजेट ७१ करोड ५२ लाख ६४ हजार त्रिचालीस रुपैयाँ विनियोजित भएको छ ।
२०७८.०३.२५ गते ।

आर्थिक वर्ष: