FAQs Complain Problems

स्मार्ट बन्दैछन् सामुदायिक विद्यालयको शिक्षण सिकाई, गोल्मेश्वर माविमा जडान भएको स्मार्ट बोर्ड ।

Read More

तामाकोशी गाउँपालिकाको आ.व. २०७९।०८० को बजेट सम्बन्धी विवरण

तामाकोशी आवाज २०७९

तामाकोशी गाउँपालिकाको विगत ५ वर्षमा सम्पन्न गरेका मुख्य मुख्य गतिविधिहरु समेटेर तयार पारिएको यस गाउँपालिकाको मुखपत्रको रुपमा प्रकाशित गरिएको ।

दशौँ गाउँसभाबाट पारित आ.व. २०७८।७९ को संशोधित बजेट ।

मिति २०७८ भदौ २९  गते मंगलवारका दिन आयोजित तामाकोशी गाउँपालिकाको दशौँ गाउँसभाबाट संशोधन सहित पारित बजेट ।

पारित कुल बजेट ८१ करोड २५ लाख बयालिस हजार उनान्चालिस रुपैँया मात्र ।

जन प्रतिनिधि

अध्यक्ष
9844061665
pronapratapkc@gmail.com
उपाध्यक्ष
9843827530
srijanasubedi54@gmail.com
प्रवक्ता
9851124462
tamakoshi.ward4@gmail.com

कर्मचारी

नि. प्रमुख प्रशासकीय अधिकृत
9844044109
bimalniroula01@gmail.com

सेवाहरु

सेवा प्रकारः- योजना सम्झौता
सेवा समयः- सोही दिन, विबरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत /योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१)उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५५ (पैँतिस दिन अघि आएमा निशुल्क)
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र २) बालकको बाबु/आमाको नागरिकता ३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

Pages

जानकारी