समाचार
सेवाहरु


पछिल्लो कर चुक्ता
फर्म दर्ताको प्रमाणपत्र
निवेदन


क संस्थाको नाम
ख उदेश्य कार्य विवरण तथा कार्यक्षेत्र संस्थाको विधान
ख सञ्चालक समितिका सदस्यहरुको नागरिकताको प्रतिलिपि
ग संस्थाको नामकरण गरी दर्ता निर्णय गरिएको बैठक प्रतिलिपि
घ संस्थाको कार्यालय रहने स्थानको ठेगाना घरको विवरण सम्पर्क नं
ङ सम्बन्धित वडा कार्यालयको सिफारिस


- संस्था दर्ताको प्रमाण पत्र
- अघिल्लो आ ब को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि
- नवीकरण भएको अग्रिम आयकर दर्ता प्रमाण पत्रको प्रतिलिपि


१) कार्य सम्पन्न प्रतिवेदन
२) नापी किताब खर्चको बिल भरपाई
३) उपभोक्ता समितिको फर्छ्यौटका लागि निर्णय प्रतिलिपि
४) योजनाको फोटो र प्रतिवेदन
५) वडा स्तरीय अनुगमन समितिको निर्णय
६) वडा कार्यालयको सिफारिश
७) आयोजनामा लागेको खर्च (सार्वजनिक सुनुवाइ गरेको)
८) गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन


१) प्राविधिकको अन्तिम मूल्याङ्कन
२) कार्य सम्पन्न प्रतिवेदन
३) सार्वजनिक लेखा परीक्षण प्रतिवेदन


१) निवेदन पत्र
२) घर बनाउन प्रश्ताव गरेको नक्सा
२) नागरिकता,लालपुर्जा,ट्रेस नक्सा,ब्लु प्रिन्ट नक्साको फोटाकपी १।१ प्रति


१) निवेदन पत्र
२) अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३) पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने


१) निवेदन पत्र
२) दुलाहा(दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद


१)निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२) बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबसाईसराईको कागजात
३) जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५)जाने/आउने सबै व्यक्तिको नागरिकता रजन्मदर्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत करवा एकीकृत सम्पत्ति कर तिरेको रसिद


१)निवेदन पत्र
२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
३) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र