FAQs Complain Problems

तामाकोशी गाउँपालिकाको वडा नं. ६, च्यामाको उच्चभाग तथा अती रमणीय स्थान घोरनाघीमा बनेको खेलमैदान ।

Read More

सीतापाईला मावि जफेमा स्थापना भएको कम्प्युटर प्रयोगशाला ।

Read More

तामाकोशी गाउँपालिकाको वडा नं. ७, हाँवाको कार्यालय भवन ।

Read More

दोस्रो गाउँसभाको लागि निर्वाचित जनप्रतिनिधिहरु सपथग्रहण पछि सामूहिक तस्वीर खिचाउँदै ।

Read More

तामाकोशी गाउँपालिकाको विभिन्न सडकहरुमा स्तरोन्नति ।

Read More

कालिका मावि हाँवाको विद्यालय भवन ।

Read More

तामाकोशी गाउँपालिकाको उच्च भुभागमा कृषि जमिन ।

Read More

तामाकोशी अस्पताल परिसर वडा नं. ४, मालु ।

Read More

दशौँ गाउँसभाबाट पारित आ.व. २०७८।७९ को संशोधित बजेट ।

मिति २०७८ भदौ २९  गते मंगलवारका दिन आयोजित तामाकोशी गाउँपालिकाको दशौँ गाउँसभाबाट संशोधन सहित पारित बजेट ।

पारित कुल बजेट ८१ करोड २५ लाख बयालिस हजार उनान्चालिस रुपैँया मात्र ।

तामाकोशी गाउँपालिकाको संक्षिप्त परिचय

बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको दक्षिणी भुभागमा प्रसिद्ध तामाकोशी नदी र खिम्ती खोलाको किनारमा अवस्थित तामाकोशी गाउँपालिका विकास र सम्वृद्धिको सम्भावनाका दृष्टिकोणले परिचित छ । साविकका भिरकोट, झुले, जफे, मालु, शहरे, च्यामा र हाँवा लगायत ७ गाविसहरू मिलेर बनेको यस गाउँपालिकाको उत्तरमा बैतेश्वर गाउँपालिका, दक्षिणमा खिम्ती खोला र रामेछापको गोकुलगंगा गाउँपालिका, पश्चिममा मेलुङ्ग गाउँपालिका र पुर्वमा जिरी नगरपालिका रहेका छन् ।

क्षेत्रफल: १५३.०६ व.कि.मि.

जनसंख्या: १५,१६३ (राष्ट्रिय जनगणना २०७८)

               (१८,८४९ राष्ट्रिय जनगणना २०६८ अनुसार)

जन प्रतिनिधि

अध्यक्ष
9844061665
pronapratapkc@gmail.com
उपाध्यक्ष
9843827530
srijanasubedi54@gmail.com
प्रवक्ता
9851124462
tamakoshi.ward4@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9851249204
cao.tamakoshimun@gmail.com

सेवाहरु

सेवा प्रकारः- योजना सम्झौता
सेवा समयः- सोही दिन, विबरण बुझ्नुपर्ने भए बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत /योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१)उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
२) नियमानुसार उपभोक्ता समिति गठन
३) सम्बन्धित वडाको सिफारिश
४) स्वीकृत योजनाको लागत अनुमान

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ५५ (पैँतिस दिन अघि आएमा निशुल्क)
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र २) बालकको बाबु/आमाको नागरिकता ३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ४) अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

Pages

जानकारी