तामाकोशी गाउँपालिकामा अनलाईन घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका ७ वटै वडाका स्थानीय पञ्जीकाधिकारी (वडा सचिव)हरूलाई घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धि सम्पूर्ण कार्यहरू अनलाईनबाटै गर्न सक्नेगरी उक्त तालिमको आयोजना गरिएको हो । सरकारले
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले सम्बृध्द तामाकोशी निर्माण गर्न विकास कार्यक्रमहरूलाई थप प्रभाभकारी बनाउन ईमान्दारितापुर्वक भूमिका खेल्न सबै जनप्रतिनिधिहरूलाई आव्हान गर्नु भएको छ । गत सालको प्रारम्भिक अनुभवबाट पाठ सिकेर आगामी दिनमा काम गर्न निर्देश गर्नुहुँदै अध्यक्ष ईश्वरचन्द्र
तामाकोशी गाउँपालिकाको आयोजनामा "जेष्ठ नागरिक स्वास्थ्य जाँच तथा उपचार सेवा" सम्बन्धि ५ दिने घरदैलो कार्यक्रम २०७५ जेठ २७ देखि गाउँपालिकाका ७वटै वडा र वडाका प्रत्येक टोलटोलमा पुगेर सेवा दिँदै सुरू भएको छ ।
यस प्रविधिको प्रयोगबाट सर्बसाधारणले घरमै बसि अनलाइन जन्म दर्ता फारम भर्न सकिनेछ। फारम भर्दा प्राप्त टोकन नम्बर लिएर गाउँपालिकाको वडाकार्यालयबाट सहजै प्रमाण पत्र लिन सकिनेछ। टोकन नं. फारम भर्दा प्रविष्टि गरिएको मोबाईल नं. मा अाउछ।
तामाकोशी गाउँकार्यपालिकाको कार्यालयबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्य मिति २०७४/१२/०५ गतेबाट सुरु गरिएको छ । ६० बर्ष उमेर पुरा भएका बृद्ध बृद्धाहरुले सक्कल नेपाली नागारिकताको प्रमाणपत्र, सोको प्रतिलिपी तथा दुईप्रति अटो साईजको फोटोको साथमा गाउँकार्यपालिकाको कार्यालयमा निज स्वयं उपस्थित भई