FAQs Complain Problems

सूचना तथा समाचार

युवा उद्यम कार्यक्रम सञ्चालनको लागि वित्तीय सेवा प्रदायक संस्था छनौटका लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना ।

युवा उद्यम कार्यक्रम सञ्चालन गर्ने सहुलियत पुर्ण कर्जा प्रवाहको लागि युवा उद्यम कार्यविधि २०७७ अनुसार नेपाल राष्ट्र बैकबाट इजाजत प्राप्त वित्तीय संस्था वा सहकारी संस्थाहरुले प्रस्ताव पेश सम्बन्धी सूचना ।

दशौँ गाउँसभाबाट पारित आ.व. २०७८।७९ को संशोधित बजेट ।

मिति २०७८ भदौ २९  गते मंगलवारका दिन आयोजित तामाकोशी गाउँपालिकाको दशौँ गाउँसभाबाट संशोधन सहित पारित बजेट ।

पारित कुल बजेट ८१ करोड २५ लाख बयालिस हजार उनान्चालिस रुपैँया मात्र ।

सेवा करारमा शिक्षक आवश्यकता सम्बन्धी सूचना ।

दर्खास्त फाराम यसैसाथ संलग्न गरिएको छ । थप जानकारीको लागि  9843445976 गोविन्द डिसी, शिक्षा शाखा ।

दस्तावेज: 

आ.व. २०७८/७९ को बजेट तथा कार्यक्रम (असार २५ गते गाउँसभाबाट पारित)

मिति २०७८।०३।१० गतेको नवौँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेट मिति २०७८।०३।२५ गतेको नवौँ गाउँसभा अधिवेशनको दोस्रो बैठकबाट संशोधन सहित पारित भएको ।

Pages

//