क्षेत्रगत कार्यसूची (TOR) खरिद गर्न लाग्ने रकम रु १००० यस गाउँपालिकाको नेपाल बैङ्क लि. चरिकोट शाखामा रहेको आन्तरिक राजश्व खाता नं. १३००३०००००१००१०००००२ मा जम्मा गरेको भौचरको सक्कल वा स्क्यान गरी ito.tamakoshimun@gmail.com मा पठाउन सकिने छ ।
यस गाउँपालिकाको सामुदायिक विद्यालयहरुबाट SEE उतिर्ण गरी कक्षा ११, १२ मा विज्ञान विषय वा उच्च शिक्षामा प्राविधिक र व्यवसायिक विषय लिई अध्ययन गरिरहेका गरीब तथा जेहेन्दार विद्यार्थी भाईबहिनिहरुका लागि यस गाउँपालिकाबाट छात्रवृत्ति प्राप्त गर्न यही माघ १३ गतेसम्म निवेदन दिने सम्बन्धी जरुरी सूचना ।