FAQs Complain Problems

सूचना तथा समाचार

प्रस्ताव स्वीकृत गरिएको सम्बन्धी सूचना ।

अपांगता भएका व्यक्तिहरुलाई समूदायमा आधारित पुनर्स्थापना कार्यक्रम (CBR)

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तृतीय स्थान हाँसिल गर्न सफल भएकोमा बधाई तथा शुभकामना !

जिरी नगरपालिकामा आयोजित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तामाकोशी गाउँपालिकाकाले तृतीय स्थान हाँसिल गर्न सफल भएकोमा प्रतिस्पर्धी खेलाडी तथा खेल व्यवस्थापक लगायत सम्पूर्णमा हार्दिक बधाई !

सहकारी संस्थाहरुको अध्ययन प्रतिवेदन तथा वृतचित्र (Documentary) तयार पार्ने प्राविधिक तथा आर्थिक प्रस्ताव आव्हान सम्बन्धी सूचना ।

प्रथम पटक सूचना प्रकाशन मितिः २०७८/०१/१३

तामाकोशी गाउँपालिका अन्तरगत सञ्चालित सहकारी संस्थाहरुको अध्ययन प्रतिवेदन तथा वृतचित्र (Documentary) तयार पार्ने प्राविधिक तथा आर्थिक प्रस्ताव आव्हान सम्बन्धी सूचना ।

Pages

//